आजको सुनचाँदीको मूल्य

काठमाडौँ, २४ असोज । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको…