आजको सुनचाँदीको मूल्य

काठमाडौँ, १८ असोज । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७ हजार ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको…