काठमाडौँ, ११ असोज । सहसचिव तीर्थराज भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख रहेका बेला ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) बिनै ६ हजार भारतीय नागरिकलाई तेस्रो मुलुक पठाइएको खुलेको छ । भट्टराई २३ असोज २०८१ देखि साढे ७ महिनासम्म विमानस्थलमा प्रमुख अध्यागमन अधिकृत थिए । ती भारतीयबाट रकम असुलेर ‘सेटिङ’ मा तेस्रो देश उडाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको…