काठमाडौँ, ५ असोज । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ११ हजार ५५० सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य…