काठमाडौँ, २५ साउन । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजारमा ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला…