बढ्यो फूलको कारोबार

काठमाडौँ, ४ भदौ । आर्थिक वर्ष २०७९–८० मा पुष्प व्यवसायमा रु तीन अर्ब सात करोडको वार्षिक कारोबार भएको छ । उक्त कारोबार आर्थिक वर्ष २०७८–८९ भन्दा रु ७७ करोडले बढी हो ।   कोरोना महामारीको त्रास कायमै रहेकाले आव २०७८–८९ मा रु दुई अर्ब ३० करोडको वार्षिक फूलको कारोबार भएको थियो । अघिल्लो आर्थिक वर्षको भन्दा…