काठमाडौँ, २ भदौ । आठ वर्षअघि २०७२ सालसम्म विद्युत् उत्पादनभन्दा माग धेरै हुँदा दैनिक आठ घण्टाभन्दा बढी लोडसेडिङ बेहोर्नुपथ्र्यो। नागरिकले अत्यावश्यक बिजुली खपत गर्नसमेत पाउँदैनथे। २०७५ सालसम्म त नेपाल विद्युत् प्राधिकरणले पनि कम बिजुली कम खपत गर्न सार्वजनिक रूपमा सूचना जारी गथ्र्यो। अहिले परिस्थिति बदलिएको छ, पहिलाजस्तो लोडसेडिङको तालिका निकालेर बिजुली काट्ने अवस्था छैन। प्रसारण लाइन…