काठमाडौँ, ३० साउन । अर्थमन्त्री डा. प्रकाश शरण महतले सबै मिलेर अर्थतन्त्र खत्तम भयो भन्ने भाष्य बनाउँदा मानिस खर्च गर्न र ऋण लिन डराइरहेको बताएका छन् । मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीमा अर्थमन्त्री महतले बजारमा पैसा पर्याप्त भए पनि अर्थतन्त्र खत्तम भयो भन्ने भाष्यको प्रचार हुँदा मानिसले खर्च गर्न र ऋण लिन डराएको…