अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आएको छ : अर्थमन्त्री

जनकपुरधाम, ३२ साउन । अर्थमन्त्री डा प्रकाश शरण महतले अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आएको बताएका छन् । आज जनकपुरधाममा नेपाल प्रेस युनियन धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले अर्थतन्त्र अब गति लिइरहेको र राष्ट्र बैँकले समेत ब्याज घटाउँदै गइरहेको बताए । उनले सरकारको पहिलो प्राथमिकता नै पारदर्शिता, सुशासन र आर्थिक प्रगति रहेको बताए । विगतमा…