काठमाडौँ, २ भदौ । गत आर्थिक वर्षमा नेपालमा रेमिट्यान्स बढेसँगै र आयात तथा निर्यातमा कमी आएसँगै मुलुकको शोधनान्तर स्थिति २ खर्ब ९० अर्बले बचतमा रहेको छ । मुलुकबाट बाहिरिने विदेशी रकमभन्दा भित्रिने रकम बढी भएका कारण गत आर्थिक वर्षमा मुलुक शोधनान्तर बचतमा रहेको हो ।अर्थतन्त्र धिमा गतिमा रहे पनि मुलुकको अर्थतन्त्र भने सबल भएको तथ्यांक नेपाल…