विमानस्थलबाट बरामद सुन जोख्नका टक्सार महाशाखा पठाइयो

काठमाडौ ४ साउन । बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको करिब एकसय किलो सुन टक्सार विभागमा पुर्‍याएको छ । सुन जोख्नका लागि टक्सार विभाग पुर्‍याइएको हो । राजश्व अनुसन्धान विभागले गएरति उक्त सुन बरामद गरेको थियो ।८ वटा पोकामा लाहछाप लगाएर सुरक्षाकर्मी सहित सुन टक्सार लगिएको थियो ।सुनसहित हालसम्म ६ जना पक्राउ परेका छन्