सिम्रिक एयरको सबै उडानमा रोक

काठमाडौ २५साउन । वित्तीय अवस्था राम्रो नभएको भन्दै सिम्रिक एयरको सबै उडानमा रोक लागेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले सिम्रिकले आजदेखि नै लागू हुने गरी सबै उडान रोकेको हो । क्यानको सूचना अधिकारी ज्ञानेन्द्र भुलले सिम्रिक एयरको सबै उडानमा रोक लगाएको बताए । उनले नेपालप्रेसँग भने, ‘महानिर्देशकले आफ्नो अधिकार प्रयोग गरेर सिम्रिक…