घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २४ साउन । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १३ सय…