खिम्ती जलविद्युत् आयोजनाको नयाँ पीपीएमा अन्योल

काठमाडौँ, २६ असार । हिमाल पावर लिमिटेडद्वारा सञ्चालित खिम्ती जलविद्युत् आयोजनाको ऊर्जा खरीद सम्झौता (पीपीए) को म्याद सकिएको ३ वर्ष भइसक्दा पनि नयाँ पीपीए हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरण र (नर्वेजियन कम्पनी) हिमाल पावर लिमिटेड आ आफ्नो अडानमा कायमै रहँदा नयाँ पीपीए हुन नसकेको हो । नेपाल विद्युत् प्राधिकरण र हिमाल पावरबीच शुरूमा २०५१…