राकेश अदुकियाको घरमा र रेडी ट्रेडर्समा छापा

काठमाडौँ, ११ साउन । एक क्विन्टल सुन भित्र्याउने रेडी ट्रेडर्सको सोह्रखुट्टे गोदाममा र व्यापारी राकेश अदुकियाको घरमा राजस्व अनुसन्धान विभागले बुधबार छुट्टाछुट्टै रुपमा छापा मारेको छ । विभागले एक क्विन्टल सुन तस्करी प्रकणमा संलग्न रेडी ट्रेडर्स प्रालिको गोदाममा र सुन प्रकरणको प्रमुखको रुपमा आशंका गरिएका व्यापारी राकेश अदुकियाका कमलपोखरीस्थित घरमा छापा मारेको हो ।छापा मार्ने क्रममा…