काठमाडौँ, ६ असार । सहरी बिकास मन्त्रालय मातहतमा रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिमा आयोजना प्रमुख हुनको लागि अनियमित तवरले चलखेल सुरु भएको छ । सामान्यत उक्त कार्यलयमा नेपाल सरकारको सहसचिव स्तरको कर्मचारी आयोजना प्रमुख हुने प्रचलन र कानुनी ब्यबस्था रहेको छ । तर यो पटक उपसचिव सुबास बस्नेतले नेपाली काङ्ग्रेसका उच्च तहका…