काठमाडौँ, १५ असार । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य…