काठमाडौँ, ३ असार । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला १४…