बैंक तथा वित्तिय संस्थाहरुले छिट्टै ब्याजदर घटाउने बताएका छन् : अर्थमन्त्री महत

काठमाडौँ, २३ असार । अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंक तथा वित्तिय संस्थाहरुले छिट्टै ब्याजदर घटाउने बताएका छन् । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ, काठमाडौँले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल राष्ट्र बैंकलाई भनेको र आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सो कुरा सम्बोधन भएर आउने विश्वास समेत व्यक्त गरे…