बैंकमा पैसा थुप्रियो

काठमाडौँ, २० असार । अर्थतन्त्रमा आएको सुस्तताको असर सामना गर्नुपर्दा वाकड क्षेत्रमा पैसाको थुप्रो लागेको छ। पछिल्लो समय बजारमा कर्जा विस्तार गर्न नसक्दा बैंक तथा वित्तीय क्षेत्रमा पैसा (लगानीयोग्य रकम र तरलता) को थुप्रो लागेको हो। राष्ट्र बैंकका अनुसार पछिल्ला दिनमा बैंक तथा वित्तीय क्षेत्रमा साढे तीन खर्बभन्दा बढी रकम थुप्रिएको छ। असार १४ सम्ममा बैंक…