काठमाडौँ, ८ असार । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठले कम्पनीले घाटा सहेर नुनको कारोबार गरिरहेको बताएकी छन् । आर्थिक अभियानसँगको कुराकानीमा उनले भनिन्, ‘नुनको कारोबारमा धेरै घाटा छ । दुर्गममा त झन् बढी घाटा छ ।’ नुनको घाटा कम्पनीले अन्य व्यवसायबाट परिपूर्ति गर्ने गरेको श्रेष्ठको भनाइ छ । साल्ट ट्रेडिङ…