काठमाण्डौ, ८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाललाई सांसद अजयकुमार चौरासियाले मधेशमा बजेट कम विनियोजन गर्नुको कारण सोधेका छन् । संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा उनले सोधे, ‘७० प्रतिशत राजश्व वीरगञ्जबाट संकलन हुन्छ तर बजेट मधेसमा किन कम भयो रु वीरगञ्ज सरकाको प्राथमिकतामा किन परेन रु नारायणी उपक्षेत्रीय अस्पताल, ठाकुरराम बहुमुखी क्याम्पस र रंगशाला निर्माणमा कति रकम…