बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २४ जेठ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढ़ेर प्रतितोला १४…