काठमाडौँ, ११ बैशाख । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला…