आम्दानी र खर्चको खाडल साढे २ खर्ब

काठमाडौँ, २ जेठ । चालु आर्थिक वर्षको वैशाखसम्ममा सरकारको आम्दानी र खर्चबीचको खाडल साढे २ खर्ब पुगेको छ । यो वर्षको १० महिना अर्थात् वैशाख अन्तिमसम्ममा सरकारको कुल खर्च २० खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । यही समयमा ऋणबाहेकको कुल आम्दानी भने ७ अर्ब ९७ अर्व रुपैयाँमात्र भएको छ । अहिलेसम्मको आम्दानी र खर्चलाई…