काठमाडौँ, १२ बैशाख । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने…