प्रहरीले वैशाखदेखि असारसम्म तलब नपाउने सम्भावना

काठमाडौं ७ वैशाख । नेपाल प्रहरीले यही वैशाखदेखि असारसम्म तलब नपाउने सम्भावना छ । बजेट अपुग हुँदा प्रहरी कर्मचारीलाई तलब खुवाउन समस्या भएको हो । उनीहरूलाई एकैपटक आउँदो साउनमा तलब दिइने सम्भावना छ । चालु आर्थिक वर्षमा प्रहरी कर्मचारीको तलब १५ प्रतिशत बढाइएको थियो । प्रहरी प्रधान कार्यालयका अनुसार बढेको रकमबराबरको बजेट नआएकाले समस्या भएको…