काठमाडौँ, २५ बैशाख । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सत्ता गठबन्धनका कारण अहिले आर्थिक मन्दी आएको बताएका छन् । आजको आगामी आर्थिक वर्षका लागि प्रि–बजेट छलफलमा बोल्दै उनले गठबन्धन सरकारले अर्थतन्त्रमा आएको मन्दीलाई लुकाउन खोजेको बताए । उनले भने, “आर्थिक सूचकका दृष्टिकोणले हामी नकारात्मक अवस्थामा छौं । हामी आर्थिक मन्दीमा छौं । तर,…