काठमाडौँ, ८ बैशाख । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज…