घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १३ चैत । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ८ हजार ५ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १३ सय…