आजको सुनचाँदीको मूल्य

काठमाडौँ, ३० चैत । आज बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रह्दै प्रतितोला १ लाख १० हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख १० हजार २०५ मा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रह्दै प्रतितोला १४ सय ५०…