काठमाडौँ, ११ बैशाख । विभिन्न स्थानीय तहले व्यक्तिगत तथा घरेलु प्रकृतिका वितरणमुखी कार्यमा आफूनिकटका व्यक्ति तथा विभिन्न नाफामूलक संस्थालाई आफूखुशी ३ अर्ब भन्दा बढी बाँडेर सकाएका छन् । स्थानीय तहले अख्यितारको दुरूपयोग गर्दै त्यसरी आफूखुसी रकम वितरण गरेको पाइएको हो । महालेखा परीक्षकको कार्यालयको कार्यालयले विभिन्न स्थानीय तहले नियमविपरीत अर्बौं रूपैयाँ वितरण गरेको भन्दै त्यसप्रति…