काठमाडौँ, २६ चैत । आज सेयर बजार मापक नेप्से परिसूचक १.५२ प्रतिशतले घटेको छ । नेप्से २८.३१ अंकले घटेर १८३८.४८ को विन्दुमा झरेको छ । यस दिन २६८ कम्पनीका ३८ लाख ३० हजार २७७ कित्ता सेयर एक अर्ब १५ करोड ४८ लाख ९८ हजार २११ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । सेन्सेटिभ…