झापा, २५ चैत । कोशी प्रदेश सरकारले दूध उत्पादन गर्ने ६ जिल्लाका दुग्ध उत्पादन गर्ने किसानलाई प्रतिलिटर दुई रुपैयाँका दरले दिने अनुदान प्रदान गरेको छ । स्थानीय तथा ग्रामीण क्षेत्रमा भैँसी तथा गाईपालन गरेर दूध उत्पादन गर्दै आएका किसानलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि दूधमा प्रतिलिटर दुई रुपैयाँका दरले अनुदान रकम प्रदान गरिएको हो ।…