बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २८ फागुन । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १७ सय रुपैयाँले बढेर १ लाख ३५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ३ हजारमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य २५ रुपैयाँले बढेर प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको…