नेप्से साढे १६ अंकले घट्यो

काठमाडौँ, २ फागुन । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक साताको दोस्रो कारोबार दिन मंगलबार १६.४० अंकले घटेको छ । नेप्से घटेसँगै अधिकांश कम्पनीको सेयर मूल्यमा पनि कमी आएको छ । तर, युनिलिभर नेपालका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यस दिन युनिलिभरको सेयर मूल्य प्रतिकित्ता एक हजार १६९ रुपैयाँले वृद्धि भएको छ । मंगलबार यो…