आर्थिक वृद्धिदर ५ प्रतिशत हुने अनुमान

काठमाडौँ, १८ माघ । चालू आर्थिक वर्ष नेपालमा आर्थिक वृद्धिदर ५ प्रतिशत हुने अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको छ । कोषले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो प्रक्षेपण गरिएको हो । यसअघि विश्व बैंकले नेपालको वृद्धिदर ५.१ प्रतिशत रहने अनुमान गरेको थियो । यस वर्ष भारतमा ६.१ प्रतिशत, भुटानमा ४.३ प्रतिशत, बंगलादेशमा ६ प्रतिशत र श्रीलंकामा माइनस…