काठमाडौँ, २० माघ । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६१ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ५६ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार…