बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १२ माघ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६९ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ६४ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको…