काठमाडौँ, ६ माघ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५२ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ४७ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने २० रुपैयाँले बढेर प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार…