काठमाडौँ, १५ माघ । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ५५ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने २५ रुपैयाँले घटेर १३…