घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ३ माघ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५१ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ४६ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १३ सय ९० रुपैयाँमा…