काठमाडौँ, २२ पौष । बजारमा सुनको माग नभएपछि विदेशबाट हुने आयात बन्द भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विदेशबाट हुने सुनको आयात रोकिएको हो । अफ सिजन भएकाले माग नभएको र आयात समेत रोक्न अनुरोध गरेको महासंघले जनाएको छ । महासंघले सुन आयात गर्ने जिम्मेवारी पाएको नेपाल बैंकर्स संघलाई सुन आयातको सिफारिस रोक्न…