काठमाडौँ, २६ पौष । वार्षिक बजेटको फेहरिस्तजस्तै गठबन्धन सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार अर्थमन्त्री विष्णु पाैडेलले प्रस्तुत गरेको न्युनतम साझा कार्यक्रम केही खास विषयहरूमा मात्र लक्षित छैन् । वार्षिक बजेटको जस्तो सबै विषयवस्तुलाई समेट्ने प्रयास गरिएको छ । यही कारण यो बजेटको सानो आकार जस्तै बनेको छ । साझा कार्यक्रममा…