तरलतामा सुधार आइरहेको छ : गभर्नर अधिकारी

काठमाडौँ, २६ मंसिर, । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ प्रणाली भित्र तरलतामा सुधार आइरहेको बताएका छन् । नेपाल बैंकर्स संघको वार्षिक साधारण सभाका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अन्तरबैंक दर साढे ८ बाट ७.०७ प्रतिशतमा झरेको समेत जानकारी दिए । गत वर्ष ९० अर्ब निक्षेप दोहोरो गणना भएको जानकारी गराउँदै उनले…