लगानीलाई सही ठाउँमा उपयोग गर्न चार समिति गठन

काठमाडौँ, २३ फागुन । उद्योग मन्त्रालयले लगानी सम्मेलनबाट लगानीकर्ताले उठाएका विषयलाई सम्बोधन गर्न चार समिति गठन गरेको छ । सम्मेलन फागुन १९ र २० गते काठमाडौंमा सम्पन्न भएको थियो । उद्योगमन्त्री नवीन्द्रराज जोशीले आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै लगानी सम्मेलनमा विदेशी लगानीकर्ताले देखाएको इच्छालाई कार्यान्वयन गर्न आफ्नै अध्यक्षतामा विभिन्न मन्त्रालयका मन्त्री तथा सचिव सदस्य रहेको…