घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २० मंसिर । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला २ सय रुपैयाँले घटेर प्रतितोला ९९ हजार ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन ९८ हजारमा ८ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेर प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको…