८.५० प्रतिशतले बढ्यो मूल्यवृद्धि

काठमाडौँ, ३० कार्तिक । असोज महिनामा ८.५० प्रतिशतले मूल्यवृद्धि बढेको छ । राष्ट्र बैंकका अनुसार २०७९ असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.२४ प्रतिशत रहेको थियो । असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८५…