महाप्रबन्धक न्यौपानेको नेतृत्वसँगै उदयपुर सिमेन्ट उद्योगमा चमत्कारिक उपलब्धी

काठमाडौँ, २२ कार्तिक । महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले नेतृत्व नगर्दासम्म उदयपुर सिमेन्ट उद्योग बन्दप्राय: अवस्थामा रहेको थियो । शुसासन नै आफ्नो पहिलो प्राथमिकताका साथ उद्योगको नेतृत्व गर्नुभएको न्यौपानेले उद्योगलाई पुनःर्जिजन दिनुभएको छ । जसले गर्दा सरकारलाई नै आर्थिक रुपमा ठूलो उपलब्धीको रुपमा स्थापित गराउनुभएको छ । सरकारले उद्योगको क्षमता बिस्तार सम्बन्धमा अभिभावकत्व ग्रहण नगरेको, उद्योग व्यवस्थापनले…