काठमाडौँ, ३० कार्तिक । नेपाल टेलिकमले टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई अर्ब २२ करोड रुपैयाँ नाफा गरेको छ । टेलिकमले गत वर्ष पहिलो त्रैमासमा दुई अर्ब २५ करोड रुपैयाँ नाफा गरेको थियो । टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नौ अर्ब ७ करोडको व्यापार गरेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा…